Reporter Khabar

प्रविधि

एआई कम्पनीहरूलाई स्वनियमनको छुट दिने ट्रम्पको संकेत

एआई कम्पनीहरूलाई स्वनियमनको छुट दिने ट्रम्पको संकेत

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनीहरूलाई स्वनियमनको बाटो खुला गरिदिने संकेत गरेका छन्। एआईले मानवजातिमा निम्त्याउन सक्ने खतरालाई सम्बोधन गर्न ट्रम्प प्रशासनमाथि दबाब बढिरहेका बेला यस्तो सहमति भएको हो।